अर्घाखाँचीमा फेसबुक चलाऊने मोबाइल नदिदा आत्महत्या!

0
186

प्रेम खड्का

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर – ६ निवासी बर्ष १५ कि सुनिता थापा आज आत्महत्या गरेको छन। स्थानिय को भनाइ अनुसार आमा आज इन्डिया जाने क्रममा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको बुझाई रहेको छ।

उनले अहिले डाँडा पोखरी शान्ति मा.वि कक्षा १० मा अध्यनरत गर्थिन !