अर्घाखाँची को एयरपोर्ट शिल्यान्यास गरेको आज २ बर्ष पुग्यो!

0
363

अर्घाखाँची साप्ताहिक
१३ आषाढ २०७५, बुधवार

अर्घाखाँची जिल्ला मा बन्न थालेको भागवती बिमानस्थलको शिल्यान्यास भएको आज दुई बर्ष पुगेको छ। तत्कालिन उपप्रधानमन्त्री मानबिय टोप बहादुर रायमाझीले शिलयान्यास गरेको उक्त बिमानस्थलको हाल कार्य तिब्र शैलीमा चलेको छ। कारीब सात सय मिटर लामो धावन मार्ग बन्ने सो स्थानमा अहिले २४ सय रुख हरु काटने काम भुसाल कन्ट्रकसनले गरेको छ।