एभरेष्ट बैंक लिमिटेड अर्घाखाँची शाखा द्वारा नरपानीमा बृक्षारोपण…

0
91

बिश्व बाताबरण दिबसको अबसरमा एभरेष्ट बैंक लिमिटेड, सन्धीखर्क शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सन्धीखर्क नगरपालिका वाड नं ८ स्थित नरपानीमा उक्त कार्यक्रम आयोजना गरीएको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । बैंकले आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रमहरु बिशेष प्राथमिकताका साथ संचालन गरि आएको छ ।

Image may contain: 8 people, including Arjun KC, Laxman Puri, Prakash Maharjan and Ravi Adhikari, people smiling, people standing and outdoor