१० अर्ब ठगी प्रकरणः सुधीर बस्नेत धरौटीमा रिहा

0
32

घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा सदरखोर डिल्लीबजारको थुनामा रहेका सुधीर बस्नेत सोमबार धरौटीमा रिहा भएका छन्।

काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि सोमबार छुटेका हुन्।

सदरखोर डिल्लीबजारका प्रमुख उपसचिव अरुण पोखरेलले बस्नेत धरौटीमा रिहा भएको पुष्टि गरेका छन्।