दु:खद खबर !पाल्पामा बस दुर्घटना : १४ को मृत्यु,१३ घाइते

0
278

तानसेनबाट रामपुर जाँदै गरेको बस हुमिनमा दुर्घटना भएको छ।दुर्घटनामा १४ जनाको मृत्यु छ भने १३ जना घाइते भएका छन्। सहकारीको अध्ययन अवलोकनमा गएको टोली दुर्घटनामा परेको हो।

अहिले उद्दार भइरहेको छ। आर्यभञ्याङ्ग-रामपुर सडकखण्डको रम्भा ४ हुमिनको धारादीमा बस सडकबाट १ सय ५० मिटर तल भीरमा खसेको थियो।