दाहालको अतीत सङ्गै!

0
59

अतीत प्रतेक दिन गन्छ यहाँ।।
समय सापेक्षित कथा बन्छ यहाँ।।

एउटा प्रेममा हारेकाे ब्याक्तिले
मेराे त मुटु नै छैन भन्छ यहाँ।।

याे मायाँ प्रेम पनि अचम्म काे छ।
निस्फिक्रि झिक्छ मुटु,सुम्पन्छ यहाँ।।

साचाे प्रेमिले डरलाग्दाे बिछाेड
जसाे तसाे हासेरै सहन्छ यहाँ।।

अाेठमा हासाे छरेर बिचरा उ
परेलिमा बिडम्बना निफन्छ यहाँ।।

साैगात दाहाल सिरान्चाेक केराबारि गाेरखा हाल मरु भुमि साउदि