एभरेष्ट बैंक अर्घाखाँचीले नयाँ बर्षको उपलक्ष्यमा शैक्षिक सामाग्री हस्तान्तरण गर्यो…

0
185

बिगत ७ बर्ष अघि देखि अर्घाखाँचीमा शाखा बिस्तार गरि सेवा दिदै आएको एभरेष्ट बैंक लिमिटेडले बिभिन्न सामाजिक कामहरु पनि गर्दै आएको छ। यस्तै नया बर्ष २०७५ सालको उपलक्ष्यमा एभरेष्ट बैंक लिमिटेडले सस्थागत समाजिक उतरदाहित्व कार्यक्रम अन्तर्गत आज सन्धिखर्क नगरपालिका २ मा रहेको गंगा आधारभूत बिद्यालयमा रहेका गरिब तथा जेहेन्दार विद्याथीहरुलाई शैशिक सामाग्री हस्तान्तरण गरेको छ।

एक कार्यक्रम का बीच एभरेष्ट बैंक लिमिटेड सन्धिखर्क शाखाका शाखा प्रमुख रवि अधिकारीले गंगा आधारभूत बिद्यालयका प्रधानाध्यापक प्रदिप भण्डारीलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो।