Breaking News: ७१ यात्रु सवार विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त

0
191

Breaking News: ७१ यात्रु सवार विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त


अत्ति दु:खद न्युज
मृत्यु हुनेहरु प्रती हार्दिक श्रद्धाञ्जली घाइते हरु प्रती सिघ्र स्वास्थ लाभको कामना

जहाज पुरै जल्यो !

UPDATE: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना, घाइते १४ जनालाई नर्भिक अस्पताल पु¥याइयो

युएस बंगलाको विमान त्रिभूवन विमानस्थलको रनवेमा दुर्घटना, अवतरण गर्ने वित्तिकै विमानमा आगो लागेको प्रत्यक्षदर्शीको भनाई, घाइते १४ जनालाई नर्भिक अस्पताल लगियोको छ

काठमाडौं । बंगालादेशको ढाकाबाट नेपाल आएको युएस बंगलाको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको ।
अवतरण गर्ने क्रममा विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
युएस बंगलाको ७३८ एयरक्राफ्टमा अवतरण गर्ने वित्तिकै आगलागी भएको थियो ।
रनवेबाट बाहिरिए लगत्तै विमानमा आगो लागेको बताइएको छ । दुर्घटनापछि आन्तरिक तथा वाह्य उडान र अवतरण रोकिएको छ । ७२ सिटे विमानमा कति यात्रु सवारी थिए भन्ने खुलेको छैन् ।
दुर्घटनामा घाइते भएका तेह्र जनालाई नर्भिक अस्तर्राष्ट्रिय अस्पताल पु¥याइएको छ ।