अर्घाखाँचीका मोडल राज क्षेत्रीले अभिनय गरेको “सम्झियर रुन्छु भौतारी” गितको भिडियो सार्वजनिक

0
90

अर्घाखाँची घर भई आफ्नो अध्यानको शिलशिला मा काठमाडौँ रहदै आउनु भएका राज क्षेत्री पछील्लो समय सांगितीक क्षेत्रमा पनि प्रवेश गरेका छन। उनले अभिनय गरेको तेस्रो गित “ सम्झियर रुन्छु भौतारी” अहिले बजार मा आएको छ। जस्मा श्वर लक्की परियार र मुना थापाले दिएका छन भने अभिनय सजिना लामिछाने र राज क्षेत्रीले गरेका छन हेर्नुहोस उक्त गितको भिडीयो