संचारकर्मी अभिनवको प्रियसिलाई अर्जुनले भगाए पछि अभिनवको रुवाबासी भयो ,, हेर्नुहोस भिडियो…

0
157

सुदन खडका

संचारकर्मी अभिनवको प्रियसिलाई अर्जुनले यसरी भगाए पछि बबाल मच्चिएको छ। तर यो कुरा उनको वास्तविक जिवन मा नभई उनको नयाँ म्युजिक भिडीयोमा हो। संचारकर्मी अभिनव चौहान क्षेत्री पछिल्लो समय मोडलिङ्घ क्षेत्रमा पनि प्रबेश गरेका छन।

अहिले भर्खरै बजार मा आयको नयाँ एल्बम “चाहाना” मा अभिनव सगैं शिला र अर्जुनले पनि यस एल्बम मा अभिनय गरेका छन। माधब घिमीरेले लेखेका शब्दमा पुर्णकला बिसी र बलराम दमासेले स्वर सँगइ लय पनि बलराम दमासेको रहेको छ। भने यो गितको म्युजिक भिडियोलाई अभिनव र सन्तोषले मीलेर निर्देशन गरेका हुन। यो गित जालकाँडा म्यूजिकले प्रा.लि. ले बजार ब्यवस्थापन गरेको हो। हेर्नुहोस भिडियो…