बिरभद्र आधारभुत बिद्यालय को २५ आै बार्षीक उत्सब सम्पन्न!

0
24

बिन्दु घिमिरे

२०७४/०९/१६ अर्घाखाचीँ भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराको काफलबासमा रहेको बिरभद्र आधारभुत बिद्यालय को २५ आै बार्षीक जन्मोत्सव तथा अबिभाबक दिबस सम्पन्न भएको छ। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम प्रसाद घिमिरेको अध्यक्षता प्रमुख अतिथि ढिकुरा स्रोत केन्द्रका निरिक्षक जेदु प्रसाद खनालको अातित्यथा भु न पा ९ का वडा अध्यक्ष नारायण प्रसाद खनाल वडा सदस्य देबि प्रसाद पोख्रेल को को विशेष आथित्यता बिद्यालय का समितिका पदाधिकारी समाजसेमी शिक्षाप्रेमी लाई दोसल्ला आेढाई सम्मान गर्नु भएको थियो।

साथै गायत्रा भट्टराई पोमबहादुर रास्कोटी शिक्षक बाबुराम चुदाली मोतिराज भट्टराई वडा अध्यक्ष नारायण खनाल लगायले आफ्नो मन्तब्य राखनु भएको थियो ।उक्त कार्यक्रम को सन्चालन सहि स्कुलका प्रधानध्यापक पदमपाणी चुदाली र कार्यक्रम को स्वागत मन्तब्य खडानन्द घिमिरेको ले गर्नु भएको थियो।