Breaking News – अर्घाखाँचीमा रायमाझीको ह्याट्रिक

0
315

अर्घाखाँची साप्ताहिक समाचारदाता

अर्घाखाँची जिल्लाका बिकासप्रेमी को रुपमा चर्चित नेता पूर्व उपप्रधानमन्त्री मानानीय टोप बहादुर रायमाझी ५०,३८५ मतका साथ बिजय हुनुभएको छ। कुल मत १ लाख ३८ हजार ३ सय २८ मध्य रायमाझीको ४० हजार र बि सि को ३० हजार आउँदा मत अन्तर सहित बाम गठबन्धनका रायमाझी बिजय भएका छन। जिल्लामा खसेको मत सन्ख्या ८९,२४० रहेको छ।