अर्घाखाँचीमा जित नजिकै पुग्दै रायमाझी – १३१५० मतले अग्रता

0
118

राजु खडका, अर्घाखाँची साप्ताहिक समाचारदाता

बाम गठबन्धन बाट प्रदेश सभाका लागि उमेदवार बनेका पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी ३९२४६ मत लिएर १३१५० मतले अग्रता पाएका छन भने काङ्रेस नेता डाक्टर राम बहादुर बि सि २६०९६ मत सहित अघी बढीरहेका छन। अब करिब २३ हजार भोट मत गणना हुन बाँकी छ।