सञ्चारकर्मि पाण्डेको “पुर्णिमाको जुन” अब बजारमा (भिडियो सहित )

0
39

 

 

पुष ८,
सप्तक डिजीटल प्रालीको पं्रस्तुतीमा संचारकर्मि रन्जु पाण्डेको लोक दोहोरी गित पुर्णिमाको जुन सार्वजनिक भएको छ ।
संचारकर्मि एवम गितकार शारदा मरासिनी सरुको पहिलो संगित, रन्जु पाण्डेको शब्द , चर्चित लोकदोहोरी गायिका संझना भण्डारी र नवगायक प्रेम केसीको स्वरमा गित बजारमा आएको हो ।
अहिलेका व्यस्त निर्देशक मदन खडकाको निर्देशनमा तयार गरिएको गितको भिडीयोमा चर्चित गायक एवम मोडल सुमन परियार , चर्चित मोडल अपेक्षँ बस्याल, अनि चन्द्र पाण्डेले नृत्य गरेका छन भने विकाश ज्ञवालीको सम्पादन र टंक केसीको छायांकन रहेको छ ।
गितमा आफनो मायालुलाई पुर्णिमाको जुन र अकबरी सुनभन्दा कमी नभएको कुरा गरीएको छ साथै मुनामदन जस्तो अधुरो होईन हाम्रो मायांको कहानी पुरा गर्नुपर्छ हार्ने होईन मायांमा जितेरै देखाउनुपर्छ भन्ने खालको सन्देश दिएको छ । यो गितले श्रोता दर्शकको मनमा बस्न सफल हुनेमा हाम्रो टिम ढुक्क छ गितको संगितकार सरुले हामीलाई सुनाईन ।

                 गित सांच्चीकै सवैको मनमनमा बस्न सफल होस हाम्रो तर्फबाट शुभकामना ।।

भिडियोको लागी तलको लिङकमा क्लिक गर्नुहोला ।