शुक्रबार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

0
6541

काठमाडाै, १४ मंसीर । सरकारले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

गृह मन्त्रालयले अाजकाे निर्णयअनुसार हजरत मुहम्बद् सल्ललल्लाहाे अलैहे बाेसल्लमकाे जन्मदिन परेकाे भन्दै सार्वजनिक विदा दिने निर्णय गरेकाे जनाएकाे छ ।

त्यस्तै यसअघि सार्वजनिक विदा नदिने गरिएकाे क्रिसमस दिनमा पनि विदा दिने सरकारले निर्णय गरेकाे छ ।

शुक्रबार सार्वजनिक  विदा  दिने सरकारकाे निर्णय