भारतमाथि नेपालले एेतिहासिक जित हासिल गरेको बेला पारस खडकाले लेखे यस्तो Status..

0
119

काठमाडौं। नेपाली यु१९ क्रिकेट टोलीले भारतलाई पराजित गरेसँगै नेपाली सिनियर टिमका कप्तान पारस खड्काले ट्वीटरमार्फत खुसी साटेका छन् । उनले ट्वीट गर्दै भनेका छन् ‘नेपाली टोलीले भारतीय टोलीमाथि विजय प्राप्त गर्यो । भाइहरुको उत्कृष्ट प्रदर्शन । योभन्दा राम्रो हुनै सक्दैन । शब्दविहीन । जय नेपाल ।’

Tests are displayed, free hidden mobile spy app along with any live results while running