अर्घाखाँची जिल्लाको कृकेट टोली पाल्पा प्रस्थान

0
27

समान्ता पाण्डे अर्घाखाँची
कार्तिक २० , अर्घाखाँची

आइतबार देखि सुरु भएको पाल्पा कृकेट क्लबको आयोजनामा पाल्पामा जारी कृकेट प्रतियोगिताको लागी अर्घाखाँची जिल्लाको कृकेट टोली आज पाल्पा प्रस्थान गरेको छ ।
आज सन्धिखर्कमा एक कार्यक्रममको आयोजना गरी जिल्लाको कृकेट टोलीलाई विदाइ गरीएको हो । त्रिभुज कार्कीको कप्तानीमा १५ सदस्यी कृकेट टोली पाल्पा प्रस्थान गरेको हो । टोलीमा उप कप्तान विक्रम भुसाल , त्यस्तै सुरज अधिकारी , सुनिल भुसाल , सागर चौहान , त्रिविक्रम परीयार , भेषराज अधिकारी , गोवन्द केसी , जीवन क्षेत्री रहेका छन् ।
त्यस्तै तीलक श्रेष्ठ , रमेश पराजुली , हेमन्त क्षेत्री , जगत क्षेत्री , र विकास विक रहेका छन् । टोलीमा अर्घाखाँची जिल्लामा विभिन्न ठाउँका यस अघि जिल्लामा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु टोलीमा समावेश भएको कप्तान कार्कीले बताएका छन् ।
नयाँ एफ एम सँग कुराकानी गर्दै कप्तान कार्कीले खेल अर्घाखाँचीले जित्ने दावी गरेका छन् । उनले भने, “आप्ःनो खेल प्रतियोगिता जित्नको लागी मात्र नभई जिल्लाको पहिचान , गौरवको लागी पनि हुने बताएका छन् । ”
भोली हुने खेलमा अर्घाखाँचीको कृकेट टोलीले आप्ःनो पहिलो खेल पाल्पाको तानसेन कृकेट टोली सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

Osa will be a large part of your life at sipa because they run the class registration process, second year fellowship application https://customwritingassistance.com process, and act as the student point of contact for a variety of other academic issues