सुपा देउराली दर्शन गर्न आउने महिलाको बसले किचेर मृत्‍यु

0
17

 

अर्घाखाँची जिल्लाको प्रशिद्द सुपा देउराली दर्शनको निम्ति बुटवल बाट सुपा आउने क्रममा शितगंगा भेडामारेमा एकजना महिलाको मृत्यु भएको छ ।
आफ्नै श्रीमानले चलाएको स्कुटिबाट खसेको बेला संगसंगै आएको बसले किचेर निज महिलाको मृत्यु भएको बुझिएको छ ।एउटै दिशाबाट आइरहेका बस र स्कुटी मध्ये स्कुटिमा यात्रा गर्ने महिला खसेको र बसको पछिल्लो चक्काले च्याप्दा निज महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
निज महिला तिलोत्तमा नगरपालिका बुटवल निबासी अन्दाजी ४५-४६ बर्षको महिला बुझिएको छ ।

सहयोगि बि सि

Deren veranstalter mussten deshalb die geplante hausarbeit eigene gedanken route verkürzen