कुरिनटारमा लुम्बिनी बिकास बैंकको शाखा

0
18

काठमाडौँ । लुम्बिनी बिकास बैंक लिमिटेडले ‘ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता’ अन्तर्गत शुक्रबार चितवनको ईच्छाकामना गाँउपालिका स्थित कुरिनटारमा ५५ औँ शाखा स्थापना गरेको छ ।

उतm शाखाको उद्घाटन ईच्छा कामना गाँउपालिका अध्यक्ष गीता कुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैक संचालक समितिका अध्यक्ष सुशील राज पराजुलीले संयुक्त रुपमा गरेका हुन् ।

स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दामा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एवविीएस, मोवाइल बैकिङ, रेमिट्यान्स, लकर सेवा उपलब्ध गाउँदै आएको छ ।

The problem in this sentence is help me with algebra homework similar to that of that in the first example